site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
परशुरामका मेयरसहितको श्रमदानमा तटबन्ध निर्माण हुँदै
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । परशुराम नगरपालिकाका मेयर भरत जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ । गत भदौ ३१ र यही असोज १ गते अविरल वर्षापछि आएको बाढीले परशुराम नगरका सरगौडा, ठण्डजला र सिमलखेतमा ठूलो क्षति पुर्याएको थियो ।

थप क्षति रोक्नका लागि जालीमा ढुङ्गा भर्ने काम युद्धस्तरमा अगाडि बढाइएको मेयर जोशीले बताए । जसका लागि मेयर जोशीसहितका स्थानीय श्रमदानमा सक्रिय छन् । आफू पछिल्लो तीन दिनयता जनतासँगै श्रमदानमा रहेको मेयर जोशीले बताए । तत्कालका लागि समाधान खोज्ने र दीर्घकालीन योजना बनाएर कटान नियन्त्रणका कदम चालिने मेयर जोशीले बताए ।

महाकाली नदीसमेत डडेल्धुराको परशुराम क्षेत्र भएर बग्ने गर्दछ । परशुराममा हरेक वर्ष बाढीले ठूलो क्षति गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu