site stats
बाह्रखरी :: Baahrakhari
देश
सहकारी ठगी प्रकरणबारे छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
फाइल तस्बिर ।

काठमाडौं । सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रतिनिधिसभाको वेबसाइटबाट सार्वजनिक गरिएको प्रतिवेदनमा सरोकारवालाको बयान, समितिको निष्कर्ष र सुझावसहितका विषय उल्लेख छन् ।

प्रतिवेदनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्