राजनीति
काठमाडौं । गोरखा मिडियामा सहकारीको रकम ल्याउने सम्बन्धीका सबै काम जीबी राईले नै गरेको पूर्वडीआईजीसमेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशीले बताएका छन् ।
उनले संसदीय समितिलाई दिएको बयानमा यस्तो बताएका हुन् ।
उनले बयानमा भनेका छन्, “सेयर लिँदा पनि पैसा दिएको पनि होइन र संस्था छाड्दा पनि कुनै लेनदेन भएको छैन ।”
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१ १४:०७
प्रतिक्रिया दिनुहोस्