site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुमार रम्तेलको बयान– रविको कारण अहिलेको अवस्था आएको हो (बयानसहित)
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं  । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेलले रवि लामिछानेले बीचैमा धोका दिँदा सबै समस्या आएको बताएका छन् । उनले संसदीय छानबिन समितिलाई दिएको बयानमा यस्तो बताएका हुन् ।

उनी ठगी मुद्दामा अहिले कारागार कार्यालय कास्कीमा रहेका छन् ।

उनले बयानमा भनेका छन्, “निज रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दिपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिएँ । ग्यालेक्सी टीभीमा कम्तिमा पाँच वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा तपाईंले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जीबी राईसँग कुरा भइसकेको छ भन्नु भएको थियो ।”
Kumar-Ramtek-1726819511.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu