site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरतपुर जान लागेको बुद्ध एयरको जहाजमा समस्या, ‘ह्विल लक’ भएपछि ट्याक्सी वे मै रोकियो 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । भरतपुर जान लागेको बुद्ध एयरको एउटा जहाजमा समस्या भएपछि ट्याक्सी वे मै रोकिएको छ ।

त्यसले गर्दा अन्य उडानहरु पनि प्रभावित भएका छन् । बिहान ७.२० बजे भरतपुर जान लागेको जहाज ट्याक्सी वे मा पुगेको थियो । त्यहाँ ‘ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानस्थल सामान्य रुपले सञ्चालन भए पनि उक्त समस्याका कारण केही कठिनाइ भएको बताए ।
जहाजमा समस्या देखिएपछि जहाजमा रहेका सबै यात्रुलाई ओरालिएको छ ।  ओरालिएका यात्रुलाई अर्को जहाजमा पठाउन लागिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu