site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नक्सा मागेपछि लिएर गएँ, मैले के बिराएँ : बालेन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएका छन् । स्वीकृत नक्साविपरीत संरचना बनाएर सञ्चालन गरिएको व्यापारिक अन्डरग्राउन्डमा डोजर चलाइएको हो ।

डोजरले संरचना भत्काएपछि मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्, “उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।”

Agni Group
NIC Asia

उनले यस्तै कारबाही अब गर्न नपरोस् भन्दै सबैले आफै बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाउन आग्रह पनि गरे । बालेनले लेखेका छन्, “नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला ।” 

आज बिहान अल्फाबिटा कम्प्लेक्समा बालेन पुग्दा सञ्चालकसँग चर्काचर्की परेको थियो । बालेनले नक्सा माग्दा सञ्चालकले तत्काल नक्सा आफूसँग नभएको प्रतिक्रिया दिएका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu