site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से स्थिर रहँदा कारोबार रकम १ अर्ब ३२ करोड घट्यो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सेयर बजार परिसूचक नेप्से स्थिर रहेको छ । मंगलबार २४.८३ अंकले घटेको नेप्से आज ००.३६ अंकले घटेर बन्द भएको छ । नेप्से आज ०.०२ प्रतिशतले घटेर २०४०.७० को बिन्दुमा पुगेको छ ।

बुधबार दिनभर २२० कम्पनीका ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच भएको छ ।

Agni Group
NIC Asia

मंगलबार दुई अर्ब ७३ करोड बराबरको सयेर किनबेच भएकोमा आज १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३२ करोड कम हो । 

आज सेन्सेटिभ इन्डेक्स पनि ०.०७ प्रतिशतले घटेर ३९४.६७ को बिन्दुमा पुगेको छ । १३ समूहको परिसूचकमध्ये ६ वटा समूहको परिसूचक घटेको छ । ७ समूहको परिसूचक बढेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu