अर्थ व्यवसाय
![बीओके र मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टबी छुट सम्झौता](https://12khari.top/uploads/posts/BOKE1660564211.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) र मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टबीच छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूले मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टमा १० प्रतिशत छुट पाउने छन् ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९ १७:३३
प्रतिक्रिया दिनुहोस्