site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा गठबन्धनकै सांसदले एमालेलाई मत हाले !
SkywellSkywell

पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा गठबन्धनकै सांसदले नै एमाले उमेदवारलाई मतदान गरेको खुलेको छ । गण्डकीमा गठबन्धनका सांसद ३१ जना थिए । तर, महिलातर्फको गणना हुँदा दुवै उम्मेदवारले २९/२९ जनाको १३९२ मतभार पाएका छन् ।

कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका २/२ गरी कुल ३१ सांसद गठबन्धनमा थिए  । एमाले एक्लैसँग २७ सांसद थिए ।

KFC Island Ad
NIC Asia

तर, एमाले उम्मेदवार लिला थनेत र काङ्ग्रेसकी कमला पन्तले २९/२९ मत पाएका हुन् ।

स्थानीय तहमा पनि गठबन्धनसँग ९९ जनप्रतिनिधि थिए । तर, ५ जना जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिएको खुलेको छ ।

Royal Enfield Island Ad

स्थानीय तहमा भने कमला पन्तले ९४ जनप्रतिनिधिको मत पाएकी छन् । यो मतभार १६९२ हुन आउँछ । कुल  ३०८४ मत उनी विजयी भएकी छन् ।

६९ जनप्रतिनिधि रहेको एमाले उमेदवार थनेतले भने ७४ जनप्रतिनिधिको १३३२ मतभारसहित कुल २७२४ मतभार पाएकी छन् ।

महिला क्लस्टरमा १ सांसदले भने मतपत्र खोलेर छाडेका छन्  ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro