site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनाव जिते नमुना कीर्तिपुर बनाउँछु : उमेदवार महर्जन 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयर पदका उमेदवार शिवशरण महर्जनले आफू निर्वाचित भए समृद्ध नगर बनाउने बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावीसभामा उनले आफ्ना वाचा प्रस्तुत गरे ।

उनले कीर्तिपुरलाई भ्रष्टाचारमुक्त, पारदर्शी बनाउने बताए । कीर्तिपुरलाई सांस्कृतिक, पर्यटकीय हब बनाउने योजना सुनाए । नयाँ सोचका साथ व्यवस्थित नगर बनाउने, कीर्तिपुरलाई नमुना कीर्तिपुर बनाउने वाचा उनले गरे ।

कीर्तिपुरसहितका स्थानीय तहका रिक्त पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro