site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
नेकपाले सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै तहका कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने भएको छ । पाँचौं स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तहगत कमिटीहरूमा राजनीतिक दलसम्बन्धी विद्यमान कानुन परिपालना गर्ने उद्घोष गरेका हुन् । 

पार्टीका महाधिवेशन, अधिवेशनहरूमा ३३ प्रतिशत महिला सहभागितलाई अनिवार्य गर्ने उनीहरूले बताएका छन् । “सबै तहका पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागिता लगायतका राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था महाधिवेशन र अधिवेशनका मञ्चहरू मार्फत् कार्यान्वयन गर्ने,” अन्तरपार्टी निर्देशनको बुँदा नम्बर ५(४) मा भनिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement