site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनमा इद–उल–फित्र (फोटो फिचर)
SkywellSkywell

काठमाडौं । रमजान महिना सकिएको दिन इस्लाम धर्मावलम्बीले आज इद–उल–फित्र मनाउँदै छन् ।

अरबी पात्रो हिजरी संवतअनुसार दशौं महिनाको पहिलो दिन अर्थात् रमजान महिना सकिएको दिन आज मुस्लिम समुदायले विशेष नमाज (प्रार्थना) आदा (समर्पण) गरी इद–उल–फित्र मनाउने गर्छन् । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलिपल्ट इद–उल–फित्र मनाउने गरिन्छ । 

KFC Island Ad
NIC Asia

इदमा विशेष नमाज आदा गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । 

इदका दिन इस्लाम धर्मावलम्बीहरूले मस्जिद तथा इदगाहमा भेला भई सामूहिक रूपमा नमाज आदा गर्ने परम्परा छ । तर, यस वर्ष भने कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लकडाउन जारी भएपछि मस्जिदमा सामूहिक रूपमा नमाज आदा नगर्न मुस्लिम आयोगले आग्रह गरेको छ । 

Royal Enfield Island Ad

मस्जिदमा गई समूहमा नमाज आदा गर्न नपाएपछि घरमै परिवारका सदस्यबीच नमाज आदा गरेर इद–उल–फित्र मनाइँदै छ । त्यसैले इदका दिन काठमाडौंमा रहेका दुई मस्जिद पनि सुनसान देखिएका छन् । मस्जिदमा रहेका धर्मगुरु र कर्मचारीले मात्र प्रार्थना गरेका छन् । सरकारले इदको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । हेरौं थप तस्बिर :

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro