साहित्य
काठमाडाैं । कृतिकारहरू राजेन्द्रप्रसाद अर्यालको नियात्रा कृति ‘माल्भा’ , सीता अर्यालको कथा संग्रह ‘उपहार आँसुको’ र दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रको बार्षिक प्रकाशन ’ज्ञानबिन्दु’ तीनवटा पुस्तकहरू मिरा पिक हिमालको चुचुरोमा ( ६४७६ मिटर) विमोचन भएको छ ।
गोम्बाछिरी शेर्पाले यी तीन पुस्तक चुचुरोमा विमोचन गरेका हुन् । शेर्पा भन्छन्- सर्जकहरूको हौसला अभिबृद्धि गर्ने उद्देश्य राखेर त्यसो गरेको हुँ।“
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६ १४:४६
प्रतिक्रिया दिनुहोस्