site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमोडा युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ । अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरका बीचमा अमोडाले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै अत्याधुनिक सक्षमता प्रदर्शन गरेको कम्पनीको दाबी छ ।

विश्वव्यापी धेरै नेतालाई विद्युतीय भविष्यतर्फ अघि बढ्न आकर्षित र विश्वस्त गरेको कम्पनली जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अप्रिल १९ मा स्पेनमा आयोजित उद्घाटन समारोहमा अमोडाको पहिलो युरोपेली फ्याक्ट्री प्लान (योजना) सार्वजनिक गरिएको थियो ।

यसअघि, गएको फेब्रुअरीमा म्याड्रिडमा आयोजित समारोहमा अमोडाको पहिलो अल–इलेक्ट्रिक क्रसओभर एसयूभी अमोडा ई फाइभ स्पेनिस बजारमा सार्वजनिक गरिएको थियो । त्यससँगै अमोडा युरोपको बजारमा प्रवेश गर्ने चेरी ग्रुपको पहिलो ब्रान्ड बनेको थियो ।

Global Ime bank

नेपालमा गएको फेब्रुअरीमा सार्वजनिक गरिएदेखि अमोडा ई फाइभले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी, दक्ष र इन्टिलिजेन्ट पफर्मेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका निम्ति उच्च प्रशंसा पाइरहेको कम्पनीले जिकिर गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय