देश
पोखरा । पोखरामा नाली खन्ने क्रममा ढिस्को झर्दा पाँचजना पुरिएका छन् । पोखरा महानगर २० मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन् । वडाध्यक्ष सिम गुरुङले दिएको जानकारीअनुसार २ जनाको शव निकालिसकिएको छ भने अन्यको उद्धार कार्य जारी रहेको छ ।
महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो ।
सच्याइएको* यसअघिको समाचारमा भूलवस सातजना भएकाले सच्याइएको छ ।
विस्तृत विवरण केहीबेरपछि
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६ ०९:१९
प्रतिक्रिया दिनुहोस्