site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश ५ को बजेट अधिवेशन आजबाट सुरु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । ५ नम्बर प्रदेश सभाको बजेट अधिवेशन बिहीबारवाट सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको ११ दिनपछि बजेट अधिवेशन सुरु भएको हो ।

बिहीबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका सभामुख घर्तीका प्रेस संयोजक गणेश वलीले जानकारी दिएका छन । 

प्रदेश ५ को अर्को बैठक ९ गते बस्नेछ । प्रदेश सरकार असार १ गतेभित्र बजेट पेस गर्ने गरी बजेट निर्माणमा जुटेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १५:४४
प्रतिक्रिया दिनुहोस्