site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । वेनीबाट नारायणघाट हिँडेको बस पर्वतको मालढुङ्गामा केही बेरअघि दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।  पत्रकार माया अधिकारीले बाह्रखरीलाई जानकारी गराएअनुसार मृतकको सनाखत भइसकेको छैन । प्रहरीले समेत घटनाको पूर्ण विवरण नआएको जनाएको छ । घाइतेलाई  बाग्लुङ र पर्वतका जिल्ला अस्पतालहरुमा उपचारका लागि लगिएको छ । 

बस सुकुम्बासी टोलमा दुर्घटना भएको हो ।  ग १ ख ६१०८ नम्बरको सो बसमा चालक सहित करिब ३० जना सवार रहेको अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu