site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गल्फ च्याम्पियनसिपको फाइनलमा टाइगरसँग भिड्दै जोर्डन
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । गल्फ च्याम्पियनसिपको फाइनलमा चर्चित गल्फर टाइगर वुड्ससँग खेल्न लागेका अर्का अमेरिकी गल्फर जोर्डन स्पेथले टाइगरसँग खेल्ने सपना पूरा हुन लागेको बताएका छन् । स्कटल्यान्डमा हुन लागेको च्याम्पयनसिपको फाइनल खेलमा जोर्डनले १४ पटकका विजेता टाइगरसँग खेल्दैछन् ।

४२ वर्षीय पूर्व विश्व नम्बर एक वुड्स सन् २०११ पछि एक प्रमुख टुर्नामेन्टमा आफ्नो सबैभन्दा कम नम्बर भएपछि चार अंक पछाडि छन् । २४ वर्षीय जोर्डनले भने टाइगरसँग सधै खेल्न चाहेपनि खेल्ने वातावरण नबनेको बताएका छन् । व्यक्तिगत समस्याले वुड्सले सन् २००८ पछि मुख्य स्पर्धा जित्न सकेका छैनन् । टाइगरलाई उनको काँधमा लागेको चोटले उनको करिअरमा ठूलो धोका दियो । तर, शनिबार स्कटल्यान्डको कन्टेन्सनमा उनी ५—६६ मा आफैं खेल्दैछन् ।

१४ पटकका विजेताले आफूलाई प्रमाणित गर्न सक्छन् वा सक्दैनन्, त्यो स्कटल्यान्डको कन्टेन्सनमा देखिने तीन पटकको च्याम्पियन जोर्डनले बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०७५  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय