site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टीसीएलको टिभि किन्दा छुट पाउने आज अन्तिम दिन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्वकै तेस्रो ठूलो टेलिभिजन ब्रान्ड टीसीएलले विश्वकपलाई लक्षित गरेर ल्याएको “मेरो टीसीएल मेरो विश्वास” योजना सकिन १ दिन बाँकी रहेको छ । अफर अन्तर्गत ग्राहकले २५ प्रतिशत सम्मको छुट पाउने योजनाको सोमबार अन्तिम दिन रहेको कम्पनीले जनाएको छ ।
यो योजना उल्लेखित मात्रामा सफल बनेको कम्पनीले जनाएको छ । टीसीएलले उपभोक्तामाझ आफ्नो विश्वस थप बढाउन ईओएल प्रालीले टीसीएलसँग आवद्ध भएर एलइडी टिभीमा ३ वर्षको वारेन्टी प्रदान गरेको छ ।
नेपालका लागि टीसीएलको आधिकारीक बिक्रेता चौधरी ग्रुपअन्तर्गत रहेको कम्पनी सीजी इलेक्ट्रोनिक्स रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC