site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
म छिरिङको लाइनमा बस्ने सामान्य मानिस हुँ, प्रहरी सेटिङका नाइके श्याम खत्री हुन् : गोरे 
Dabur Nepal

काठमाडौं । सनम शाक्य हत्या र साढे ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले आफू मुख्य नाइके नभएको बयान दिएका छन् ।
उनले आफू छिरिङको मान्छे भएकाले सबै कुरा छिरिङ र प्रहरीतर्फको सेटिङ श्याम खत्रीले मिलाउने बयानमा उल्लेख गरेका छन् ।
“म कुनै नाइके होइन । मभन्दा ठूलो सनम थियो । छिरिङले माथिसम्म लाइन मिलाउँछन् । म प्रतिवादी छिरिङको लाइनमा बसेर इन्डियन व्यापारीको काम गर्ने सामान्य मानिसमात्र हुँ । प्रहरी सेटिङका नाइके श्याम खत्री हुन् ।”
उनले आफूमाथि लगाइएको आरोप झुठा भएको दाबी गरेका छन् ।
“त्यतिधेरै बिगोको सुनको कारोबार गर्ने भए आज मेरो आर्थिक हैसियत अर्कै हुने थियो । म छिरिङको लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ,” उनले भनेका छन् ।

यो पनि 

गोरेले बयानमा भने– एसएसपी दिवेश लोहनीलाई चिन्दिन

डीएसपी प्रजित केसीले रकमको डिल गरेका थिए, बालकृष्ण सञ्जेललाई ३५ लाख सापटी दिएको हुँ : गोरे

हराएको सबै सुन भारतीयको हो : गोरे 

गोरेको बयान– तस्करीमा प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतो छ

‘सुन एयरपोर्टबाट सिधै श्याम खत्रीको कोठामा जान्थ्यो’

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०७५  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro