site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रायमाझीलाई उपरथीको दर्ज्यानीसँगै 'इन्टेलिजेन्स कोर'को जिम्मेवारी 

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले गत पुस २६ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी नकुलबहादुर रायमाझीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

प्रधानसेनापति सिग्देलले बुधबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रममा रायमाझीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

पदोन्नतिसँगै उपरथी रायमाझी सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर)को महानिर्देशकमा नियुक्त भएका छन् ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीहरू, अधिकृतहरू उपस्थित थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro