site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियो पदक विजेता भारतीय खेलाडीलाई सचिनले दिए बीएमडब्लू कार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी । ओलम्पिकमा पदक जित्ने खेलाडीलाई विश्वका विभिन्न मुलुकका सरकारको तर्फबाट नगदसहित विभिन्न पुरस्कारले सम्मानित गर्ने परम्परा रहँदै आएको छ । अमेरिकाले स्वर्ण पदक विजेतालाई २५ हजार डलर पुरस्कार दिने गरेको छ । तर भारतमा खेलाडीले नै रियोमा पदक जित्ने भारतीय खेलाडीलाई कार उपहार दिएका छन् ।
कुनै समय भारत क्रिकेट जगतमा भगवानको नाम पाएका सचिन तेन्दुलकरले रियो ओलम्पिकमा पदक जित्ने भारतीय खेलाडीहरुलाई बीएमडब्लू कार उपहार दिएका छन् । उनले रजत पदक जित्ने पीभी सिन्धु र काश्य पदक जित्ने सांक्षी मलिक लगायत जिम्न्यास्टिक खेलाडी दिपा कर्माकार र ब्याडमिन्टन प्रशिक्षक पुलेला गोपिचन्दलाई बीएमडब्लू कार उपहार दिएका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC