site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इराक । इराकको स्वशासित कूर्दिस क्षेत्रको संसदले यहाँको व्यवस्थापिका संसदको निर्वाचनलाई आठ महिनापछि हुनेगरी तोकिएको मङ्गलवार जनाएको छ । 

यही बर्षको सेप्टेम्बरमा भएको जनमतसङ्ग्रहपछि लगत्तै हुनुपर्ने निर्वाचन केन्द्र सरकारसँग कूर्दिस क्षेत्रको भूमिको विवादका कारण हुननसकेपछि आठ महिना पछि हुने गरी निर्णय भएको संसदले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस पहिले निर्धारित कार्यक्रम अनुसार व्यवस्थापिका संसद तथा राष्ट्रपतीय निर्वाचन गत नोभेम्बरमा हुनुपर्ने थियो । तर सिमासम्बन्धि विवाद लम्बिएपछि दुवै निर्वाचनलाई सार्ने निर्णय भएको हो । यद्यपि राष्ट्रपतीय निर्वाचनको मितिबारे तत्काल केही उल्लेख गरिएको छैन । 

दुवै निर्वाचन कूर्दिस क्षेत्रमा भएको गत सेप्टेम्बरको जनमतसङ्ग्रहले उक्त क्षेत्रलाई स्वतन्त्र बनाउने पक्षमा अत्यधिक मत परेपछि सामान्यत एक महिनाभित्र गर्नुपर्ने थियो । रासस एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC