site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
SkywellSkywell

काबुल। उत्तरी अफगान प्रान्त कुन्दुजको आक्तास जिल्लामा भएको अफगान सैनिकको कारबाहीमा ४८ जना तालिवान मारिएको समाचार छ । 

उक्त क्षेत्रमा तालिवानहरू लुकेर बसिरहेको सूचनाको आधारमा सो कारबाही गरिएको समाचारमा जनाइएको छ । 

Dabur Nepal
NIC Asia

त्यसैगरी अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सोमबार भएको एक हवाई कारबाहीमा कम्तीमा पाँच तालिवान आतङ्ककारी मारिएका छन । 

अफगान सेनाको विशेष बलले गरेको यस कारबाहीमा ती तालिवान मारिएका सेनाले जानकारी दिएको छ । नान्र्गाहार प्रान्तको सिर्जाद जिल्लामा तालिवाको आखडा लक्षित आक्रमणमा ती आतङ्ककारीहरू मारिएको सैनिक स्रोतले जानकारी दिएको छ । रासस/सिन्ह्वा 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ६, २०७४  ०२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu