site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिब्बत भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

काठमाडौं । तिब्बत भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ९५ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको धक्का मापन गरेको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । भूकम्पको धक्का काठमाडौंसहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । 

     

    NIBLNIBL
    प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १४:०७
    worldlinkworldlink
    प्रतिक्रिया दिनुहोस्
    NTCNTC
    Kitchen Concept NoticeKitchen Concept Notice
    Ncell Side Bar LatestNcell Side Bar Latest
    The British College Banner adThe British College Banner ad
    Everest BankEverest Bank
    Bhatbhateni IslandBhatbhateni Island
    Shivam Cement DetailShivam Cement Detail
    SubisuSubisu
    Hamro patroHamro patro