देश
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार तिब्बतको दिंगी केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे हाे । भूकम्प ७ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।
भूकम्प गएपछि मान्छे घरबाहिर खुला ठाउँमा निस्किएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०६:५४
प्रतिक्रिया दिनुहोस्