site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सीआईबीको नाममा ठगी गर्न खोज्‍ने पत्रकार पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नाममा ठगी गर्न खोजेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आलोचना साप्ताहिकका पत्रकार शंकरप्रसाद अधिकारी छन् । सीआईबी प्रमुख डीआईजी सहकुल थापाले भने, “अधिकारीले एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउका लागि सीआईबीमा पत्राचार भएको छ । मुद्दा हेर्ने सीआईबीका इन्सपेक्टरले ५ लाख रुपैयाँ दिए मुद्दा ढुस (रद्द) बनाउने नत्र कुनै पनि समयमा तपाईंलाई प्रहरीले पक्राउ गर्छ भन्दै धम्याएको पाइयो ।”

अधिकारीलाई सीआईबीको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको डीआईजी थापाले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro