site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
गुगलले एआईको जवाफलाई राम्रो रेटिङ गर्न जबरजस्ती गरिरहेको खुलासा

काठमाडौं । हाल विश्वभर चर्चामा रहेका जेनेरेटी एआईले दिने प्रतिक्रया रोचक लाग्ने हुन्छन् । यस्तो सिस्टमको विकासमा गुगल, ओपनएआईजस्ता कम्पनीका कर्मचारी र प्रम्प्ट इन्जिनियरको महत्त्वपूर्ण भूमिका हुन्छ ।

यी एआईले दिने प्रतिक्रिया कस्तो छ भनेर रेटिङ गर्ने विश्लेषकको योगदान पनि उत्तिकै छ । तर, टेकक्रन्चले प्राप्त गरेको एक पत्रले स्वास्थ्य र सामान्य मानिसका निम्ति गुगलको जेमिनाईले दिने जानकारी जोखिमपूर्ण हुन सक्ने देखिएको छ ।

Dabur Nepal
NIC Asia

जेमिनाईको एआई प्रतिक्रियालाई राम्रो बनाउन काम गरिरहेको हिटाचीअन्तर्गतको ग्लोबललजिकका कन्ट्र्याक्टरले काम गरिरहेका छन् । ती कन्ट्रयक्टरले यसअघि कार्डियोलोजीसम्बन्धी प्रश्नलाई स्कीप गर्ने गरेका थिए । तर, पछिल्लो समय गुगलले त्यस्ता प्रश्नलाई स्कीप नगर्न पत्राचार गरेको बताइएको छ ।

गुगलले जानकारी नभएको क्षेत्रका प्रश्नलाई समेत स्कीप नगर्न आग्रह गरेसँगै यसले जेमिनाईले दिने प्रतिक्रियाको शद्धतामाथि प्रश्न उठाइएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro