site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
चन्द्रागिरि नगरपालिका ‘सिल’
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । चन्द्रागिरि नगरपालिका आजदेखि ‘सिल’ गरिएको छ । अत्यावश्यक कामबाहेक एक टोलबाट अर्कोमा पनि जान नपाउने गरी नगरपालिका क्षेत्र सिल गरिएको हो ।

यसअघि नगरपालिकाभित्र तीन संक्रमित भेटिएका थिए । आफ्नो क्षेत्र सिल गरेको जानकारी नगरपालिकाले काठमाडौं प्रहरीलाई दिएको छ । यसको पुष्टि महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले गरे ।
 

काठमाडौंका गल्लीमा निस्किए पनि पक्राउ गरिने, सबै पास रद्द

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu