site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हुम्लामा खाद्यान्‍न ढुवानी गर्दै तारा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । हुम्लाको सिमकोटमा खाद्यान्न अभाव सिर्जना भएपछि तारा एयरले खाद्य सामग्री ढुवानी गरिरहेको छ ।

कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सतर्कता अपनाउँदै ‘लकडाउन’ गरेपछि सिमीकोटमा खाद्यान्न अभाव सिर्जना भएको हो । 

Agni Group
NIC Asia

नेपाल खाद्य संस्थानले खाद्यान्न सामग्री ढुवानी गरिदिन अनुरोध गरेपछि सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिई यति एयरलाइन्सको भगिनी संस्था ताराले चामल, नुनलगायत सामग्री ढुवानी गरिरहेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तोकेअनुरूप खाद्य सामग्री ढुवानी गर्ने तारा एयरले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu