site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घर फर्किँदै हुनुहुन्छ ? यस्तो छ भाडादर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कोरोना भाइरसको त्रासले काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या ह्वात्तै बढेको छ । बिहीबार मात्रै १ लाख ८ हजार ४५८ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार बिहीबार १ लाखभन्दा बढी यात्रु बाहिरिँदा ८३ हजार १ सय ३९ जना काठमाडौं भित्रिएका छन् ।

Agni Group
NIC Asia

तथ्याङ्क अनुसार बिहीबार १५ हजार १ सय ४० सवारी साधन काठमाडौं भित्रिएका छन् भने १५ हजार ५ सय ५४ बाहिरिएका छन् । सरकारले स्कुल, कलेज, विश्वविद्यालयमा समेत बिदा दिने निर्णय गरेकाले उपत्यका छाड्नेको संख्या बढेको बताइएको छ ।

उपत्यका छाड्नेको संख्या बढेसँगै सवारी धनीहरूले मनोमानी ढङ्गबाट भाडा असुल्ने गरेको छन् । 

Global Ime bank

भाडादर हेर्न यहाँ क्लिक गर्नुहोेस ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu