site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टोटेनहम च्याम्पियन्स लिगबाट बाहिर
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । टोटेनहम च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब आरबी लेईपजिगसँग पराजित हुँदै साविक उपविजेता टोली बाहिरिएको हो । लेईपजिको घरेलु मैदानमा भएको खेलमा टोटेनहम ३–० गोल अन्तरले पराजित भएको हो ।  पहिलो लेगको खेलमा लेईपजिगले १–० को अग्रता बनाएको थियो । समग्रमा ४–० को नतिजा सहित जर्मन क्लब जर्मन क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लेईपनिगका खेलको १० औँ मिनेटमा मार्सेल सबित्जरले गोल गर्दै टिमलाई अग्रता दिलाए । २१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर पारे । ८७ औँ मिनेटमा ईमिल फोर्सबर्गले गोल गर्दै लाईपेजलाई ३–० को जित दिलाए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu