site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसलाई धन्यवाद दिँदै एमालेले प्रधानमन्त्रीलाई भन्यो– अझै किन राजीनामा नदिएको ?

काठमाडौं । नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसले गरेको निर्णयप्रति धन्यवाद दिँदै प्रधानमन्त्रीलाई तत्काल राजीनामा गर्न भनेको छ ।

नेकपा एमालेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उहाँले किन राजीनामा नदिएर अल्झाउनुभएको छ ?,” उनले भने, “अबिलम्व राजीनामाको माग गरेको छ । विभिन्न प्रकारका निर्णय सरकारले गरेको छ । यस्तो नगरोस् ।”

उनले पहिलो माग राजीनामा भएको उल्लेख गर्दै नभए विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्