site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुवेतमा मृत्यु भएका चार नेपालीको सनाखत, दुईजनाको खुलेन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुवेतमा ढिस्कोमा पुरिएर मृत्यु भएका चारजना नेपालीको सनाखत भएको छ भने दुईजना मृतकको विवरण प्राप्त हुन नसकेको नेपाली राजदूतावास कुवेतले जनाएको छ ।

माटोको ढिस्कोले पुरिएर दुईजना नेपाली घाइते भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी रहेका छन् ।

घाइते धर्मेन्द्रकुमार शाहको उपचार भइरहेको छ भने मनोरथ मण्डल उपचारपछि कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC