site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रधानमन्त्री
एमालेको सुझाव ठेली प्रधानमन्त्री ओलीसामु राख्नु प्रचारवाजीका निम्ति मात्रै हो ?
एमालेको सुझाव ठेली प्रधानमन्त्री ओलीसामु राख्नु प्रचारवाजीका निम्ति मात्रै हो ?एमाले माओवादी गठबन्धन टुटेर नयाँ समीकरण बन्यो । २०८१ असार ३० मा अध्यक्ष ओली मुलुकका प्रधानमन्त्री बने । त्यसको साता दिन बित्न नपाउँदै एमालेले आफ्ना अध्यक्षलाई प्रधानमन्त्रीको हैसियतमा प्रतिवेदन बुझायो । परिवर्तित सन्दर्भमा केही सम्पादन भयो होला, २८ वटा विभागीय प्रमुखहरूले दिएका सुझावहरूमा । एमालेले पुष्पकमल दाहाललाई दबाब दिन तयार पारेको ‘प्रेसक्रिप्सन’ आफ्नैँ अध्यक्ष ओली प्रधानमन्त्री भएपछि उनैलाई पेस गर्नुपर्ने परिस्थिति बनेको देखिन्छ । अर्थात् एमालेलाई लेखिसकेको प्रतिवेदन खेर जान दिनुभन्दा औपचारिकता दिनु उचित लाग्यो पनि होला ।