site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजावादीलाई प्रधानमन्त्रीले भने– कुनै जेठ १५ गते सपना साकार हुँदैन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयानुसार अघि बढ्न राजावादीलाई आग्रह गरेका छन् । आइतबार (वैशाख २८) प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले कुनै पनि जेठ १५ गते प्रतिगामी सपना पूरा नहुने बताए ।

“यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन । त्यसमा जोड नगर्न आग्रह गर्दछु,” उनले भने ।

आउँदो जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने राजावादीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले संविधानानुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro