site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाण्डौं। प्रतिस्पर्धी बर्नी स्यान्डर्सले खुलेरै समर्थन गरेपछि अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट हिलारी क्लिन्टन उमेदवार मनोनीत हुने निश्चित भएको छ। अमेरिकाको पोर्टसमाउथमा मंगलबार भएको कार्यक्रममा डेमोक्रेटिक उमेदवारीका प्रतिस्पर्धी दुवै सँगै उभिएर एकताको सन्देश दिएका थिए। नोभेम्बर ८ मा हुने निर्वाचनमा क्लिन्टनलाई जिताउन आफूले हरसम्भव सहयोग गर्ने स्यान्डर्सको घोषणालाई जनसमूहले करतल ध्वनिका साथ समर्थन गरेको समाचार संस्था रोएटरले जनाएको छ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७३  २२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC