site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी रिपोर्टप्रति भारतको टिप्पणी– पक्षपातपूर्ण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतले अमेरिकाका तर्फबाट मानवअधिकार उल्लंघनका बारेमा लगाइएको आरोपको खण्डन गरेको छ ।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दिल्लीमा पत्रकारसँग कुरा गर्दै अमेरिकी रिपोर्ट पक्षपातपूर्ण रहेको र त्यसमा भारतको अवस्था ठीक ढंगले नबुझिएको जनाएका छन् । उनले भारतले यसलाई कुनै महत्त्व नदिने र पत्रकारहरूलाई पनि यसबारेमा महत्त्व नदिन आग्रह गरेका छन् ।

केही दिनअघि सार्वजनिक अमेरिकी रिपोर्टमा भारतलाई तानाशाहीतर्फ अघि बढेको आरोप लगाइएको थियो । (टाइम्स अफ इन्डिया)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय