बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कांग्रेसले यसवर्ष चियापान नगर्ने
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, असोज १६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं ।  नेपाली कांग्रेसले यसवर्ष कोजाग्रत पूर्णिमाको दिनमा आयोजना गर्दै आएको जलपान समारोह नगर्ने भएको छ ।
नेपाली कांग्रेसका तत्कालिन सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएको एकवर्ष पूरा नभएको भन्दै कांग्रेसले चियापान नगर्ने निर्णय गरेको जनाएको छ ।
कांग्रेसले विसं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा जलपान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको छ ।  कांग्रेसका तत्कालिन सभापति कोइरालाको माघ २६ गते निधन भएको थियो ।
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, असोज १६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्