site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले यसवर्ष चियापान नगर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।  नेपाली कांग्रेसले यसवर्ष कोजाग्रत पूर्णिमाको दिनमा आयोजना गर्दै आएको जलपान समारोह नगर्ने भएको छ ।
नेपाली कांग्रेसका तत्कालिन सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएको एकवर्ष पूरा नभएको भन्दै कांग्रेसले चियापान नगर्ने निर्णय गरेको जनाएको छ ।
कांग्रेसले विसं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा जलपान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको छ ।  कांग्रेसका तत्कालिन सभापति कोइरालाको माघ २६ गते निधन भएको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १६, २०७३  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC