खेल
एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समुह ‘सि’ को पहिलो खेलमा फ्रान्सले अग्रता बनाएको छ । फ्रान्सका लागि एन्टोइनी ग्रिजम्यानले पेनाल्टीबाट गोल गरेका हुन् ।
डिबक्सभित्र ग्रिम्यानलाई फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।
प्रकाशित मिति: शनिबार, असार २, २०७५ १७:०३
प्रतिक्रिया दिनुहोस्