site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस उमेदवार खड्काले गरे मतदान
Sarbottam CementSarbottam Cement

काठमाडौं । इलाम–२ मा नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उमेदवार डम्बर खड्काले मतदान गरेका छन् ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । लामो लाइनमा बसेर इलाममा मतदाताले मतदान गरिरहेका छन् । 

इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement