देश
काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० राझाँ चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साझ राझाँ चोक नजिकै भएको मोटरसाइकल दुर्घटनामा दाङको पुरनधारा २ का २४ वर्षीय राज पौडेललको मृत्यु भएको हो ।
रा ४ प ४६ ५१ नम्बरको मोटरसाइकल मंगलबार राति साढे ११ बजे पल्टिएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४ ०९:०३
प्रतिक्रिया दिनुहोस्