site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गुल्मेली परिवार चाइनाद्वारा वृद्धवृद्धालाई कम्बल वितरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका–१ स्थित रुद्रावती र कालिगण्डकीको संगमस्थल रुद्रवेणी धाममा रहेका वृद्धवृद्धालाई गुल्मेली परिवार चाइनाले कम्बल वितरण गरेको छ । राम मन्दिर परिसरमा रहेका कल्पबासीहरुलाई संस्थाले कम्बल वितरण गरेको हो । 

गृहस्थ जीवपन त्याग गरी कल्पबासी जीवन बिताइरहेका भक्तजनलाई सहयोग गर्ने उद्देश्यले कम्बल वितरण गरिएको गुल्मेली परिवार चाइनाले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC