site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने ३७ जनालाई सोध्यो स्पष्टीकरण
SkywellSkywell

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दलसहित ३७ जनालाई स्पष्टीकरण सोधेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उमेदवार केशव स्थापित , सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,  तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेलगायतका व्यक्तिहरूलाई स्पष्टीकरण सोधिएको हो ।

Dabur Nepal
NIC Asia

त्यस्तै, आयोगले सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दललाई पनि स्पष्टीकरण मागिसकेको छ ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनको आचारसंहिता उलंघन नगर्न आयोग आयोगले आग्रह पनि गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro