site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वदेश फर्किए ओली
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

न्युर्योकमा भएको संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर ओली सोमबार अपराह्न स्वदेश फर्किएका हुन् । 

उनी असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्