site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले भन्यो– दुई दिनको पानीले दुईतिहाइको सरकारको औकात देखायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको वर्षाले दुईतिहाइको सरकारको औकात देखाएको टिप्पणी गरेको छ । केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले विपद्को पूर्वतयारी नपुगेको बताए ।

“दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखियो,” उनले भने । 

झाले देशको राजनीति रास्वपा, रवि लामिछाने र सहकारीको तीन खम्बामा अडिएकाले पूर्वतयारी नपुगेको आरोप लगाए । मोबाइलमा सन्देश पठाउँदैमा सरकारको भूमिका पूरा नहुने भनाइ उनको छ ।

तत्कालीन गृहमन्त्री लामिछानेले विपद्‌बारे पूर्ववतरूपमा दिइएको निर्देशन कार्यान्वयन नभएको उनले बताए । बिहीबार रातिबाट आएको वर्षाले देशमा ठूलो जनधनको क्षति भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro