site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कोसी ब्यारेज बस दुर्घटना : २० जनाको गरियो उद्धार
SkywellSkywell

विराटनगर । कोसी ब्यारेज पुलबाट खसेको यात्रुबाहक बसबाट २० जनाको उद्धार गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले चालक र सहचालकसहित अहिलेसम्म २० जनाको उद्धार गरिएको जानकारी दिएका हुन् ।

सुनसरीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार, विराटनगरबाट सप्तरी जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस कोसीमा खसेको हो ।

Dabur Nepal
NIC Asia

बसमा सवार यात्रुको संख्या यकिन हुन बाँकी छ । अहिले उद्धार कार्य जारी छ ।

बस अनियन्त्रित भई पुलबाट तल खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro