site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बक्सिङमा पदक विजेता टोली स्वदेश फिर्ता 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली बक्सिङ टोली स्वदेश फर्किएको छ ।

दुबईमा भएको प्रतियोगितामा नेपालका तीन खेलाडीले कास्यपदक जितेका थिए । नेपालबाट सहभागिता जनाएका ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली मंगलबार स्वदेश फर्किएको हो ।

नेपालका छिरिङ वाङ्दी शेर्पाले जुनियर पुरुषको ५४ केजी तौल समूहमा कास्य जितेका थिए । यस्तै, स्वस्तिका तिरुवाले महिला ५० केजी तौल र नारीका राईले ५७ केजी तौल समूहमा कास्य जितेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu