site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधी खुवाइँदै (तस्बिरहरू)
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । भिटामिन खुवाउने कार्यक्रम भोलि पनि जारी रहनेछ ।

काठमाडौंमा महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखाले पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । कोरोना भाइरसको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  २३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC