काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ब्रेक थ्रु अर्थात् वारपार छेड्ने काम पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सोमबार सुरुङको 'ब्रेक थ्रु' भएको हो । सुरुङमार्ग दुई हजार ६८८ मिटर लामो रहेको छ । यस सुरुङमार्गमार्फत् काठमाडौंको बलम्बुबाट करिब तीन मिनेटमै धादिङको सिस्नेखोला पुग्न सकिनेछ ।
तस्बिरहरू हर्नोस् :
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१ १६:२०
प्रतिक्रिया दिनुहोस्